Karnali Lyrics

Sugam Pokharel – Karnali (Lyrics) – The Lyrics Nepal
thelyricsnepal.com

आम पाक्या अमिला पाक्या पारी बनैनाका कै खि भनी क्या हुन्याहो कुरा मनैनाका भान्छाको भात खाउँला तरकारी चाहिएला तम सित हास्न खेल्न कै महिना पाहिएला काफल डाली भरी गया खान पाउन्या कैलै एउटै सुर्जे घाम ताप्छौँ भेट नाइ हुन्या कैलै काँधैमा बन्दुक राखी काँ जान्छौ दाई दर्नाली आउना जाना पानी पिउँला नसुके कर्णाली…..

0
Like
Save